चम्किलो उज्यालो


तिमी मेरो सामु आयौ
अनी
मुसुक्क हास्यौ मलाई हेरी
त्यही तिम्रो प्यारो मुस्कान त हो नि
सानु
सबै भन्दा चम्किलो उज्यालो।

पहिलो भेटको तिमी
अनी अहिलेको तिमी
हेर्छु र सधैं सोच्छु
पहिले तिमी न्यानो थियौ
अहिले पोल्छौ।

Total Pageviews